काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदमा डीपी अर्याल निर्वाचित भएका छन्। आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बहुमतको समर्थनसहित उनी सभामुखमा चयन भएका हुन्।
निर्वाचन प्रक्रियामा अन्य उम्मेदवारलाई पछि पार्दै अर्याल सभामुख बनेका हुन्। सभामुख निर्वाचित भएसँगै उनले संविधान, नियम र संसदीय मर्यादाअनुसार निष्पक्ष भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
नवनिर्वाचित सभामुख अर्यालले संसदलाई प्रभावकारी, मर्यादित र जनमुखी बनाउनेतर्फ आफू केन्द्रित रहने बताएका छन्।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्