काठमाडौं । फेवाताल आसपासका अस्थायी टहराहरूमा पोखरा महानगरपालिका ले डोजर चलाएपछि स्थानीय बासिन्दा आन्दोलित भएका छन्। महानगरले अतिक्रमण हटाउने अभियानअन्तर्गत टहरा हटाउन थालेपछि प्रभावित स्थानीयले विरोध जनाएका हुन्। डोजर चलाइएको विरोधमा उनीहरूले प्रदर्शन गर्दै प्रशासनको ध्यानाकर्षण गराएका छन्।
आन्दोलनरत स्थानीयले प्रमुख जिल्ला अधिकारी (सिडियो) र महानगरका मेयरलाई ज्ञापनपत्र बुझाउँदै वैकल्पिक व्यवस्था बिना हटाइएकोमा आपत्ति जनाएका छन्। उनीहरूले उचित पुनर्वासको व्यवस्था नगरी जबरजस्ती हटाउने कार्य तत्काल रोक्न माग गरेका छन्।यस विषयमा महानगरपालिकाले भने फेवाताल क्षेत्रको संरक्षण र अतिक्रमण नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको जनाएको छ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्