Skip to content

नवनिर्वाचित उपाध्यक्ष लिलाकुमारी भण्डारीद्वारा पदभार ग्रहण (सात तस्विर)

कालोपाटी

२ घण्टा अगाडि

काठमाडौं । नवनिर्वाचित राष्ट्रियसभाका उपाध्यक्ष लिलाकुमारी भण्डारीले सिंहदरबारस्थित संघीय संसद सचिवालयमा पदभार ग्रहण गरेकी छन्।

पदभार ग्रहण गर्दै उनले आफ्नो जिम्मेवारी निष्पक्ष, पारदर्शी र प्रभावकारी रूपमा निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन्। कार्यक्रममा संघीय संसदका पदाधिकारी तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार