Skip to content

ब्लू फेस्टमार्फत यामाहाको नयाँ मोडल सार्वजनिक (सात तस्विर)

कालोपाटी

२ मिनेट अगाडि

काठमाडौँ । यामाहाले ‘ब्लू फेस्ट’ आयोजना गर्दै नयाँ मोडल FZS FI Gen-Crafted सार्वजनिक गरेको छ।

उक्त फेस्टमा हाई–टेक यामाहा टू–ह्वीलरहरूको प्रदर्शन गरिनुका साथै दर्शकलाई रोमाञ्चक राइड अनुभव गराइएको थियो। नयाँ पुस्तालाई लक्षित गर्दै आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनसहित उक्त मोडल बजारमा ल्याइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार