Skip to content

महंगीविरुद्ध सडकमा विद्यार्थी संगठनको खबरदारी (सात तस्विर)

कालोपाटी

८ मिनेट अगाडि

काठमाडौं । पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धिको विरोधमा संयुक्त विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।

माइतीघरमा विरोधमा उत्रिएका उनीहरूले पेट्रोलियम पदार्थमाथिको अतिरिक्त कर खारेज गरी समायोजन गर्न माग गरिएको छ । सँगै जनतालाई राहत प्याकेज ल्याउन पनि उनीहरूको माग छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार