काठमाडौं । काठमाडौंको ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसका विद्यार्थीहरुले मंहगीविरुद्ध प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले बढ्दो महँगी नियन्त्रण गर, विद्यार्थी सङ्गठन खारेज गर्ने निर्णय फिर्ता गर, विद्यार्थीले पाउने ४५ प्रतिशत छुट लागू गरलगायतका माग राखेर ब्यानर र प्लेकार्ड राखेर प्रदर्शन गरेका हुन् ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्