काठमाडौं । नेकपा एमालेकी सांसद पद्म अर्यालले नीति तथा कार्यक्रम गरिबलाई नभएको बताएकी छन्। प्रतिनिधि सभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै गरिबप्रति पूर्ण व्यवस्था गरेको बताइन्।
उनले भनिन्, ‘मुलुकको झन्डै २० प्रतिशत हाराहारी रहेको गरिबी हटाउने, योजना के हो ? के यो सुकिला मुकिलाहरूको मात्रै सरकार हो रु यसको कार्यक्रम ल्याउनु पर्थ्यो ।’
सहकारी पद्धतिमा सञ्चालनको फिर्ता गर्नुअघि दीर्घकालीन समाधानका लागि बिमा प्रणाली लागू गर्नुपर्ने बताइन् । मध्यपूर्व बढ्दो युद्धले नेपालको आपूर्ति प्रणाली, श्रम बजार र अर्थतन्त्रमा पार्ने प्रभावबारे नीति तथा कार्यक्रम मौन रहेको बताइन्।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्