Skip to content

श्रमिकमैत्री बजेट निर्माण र ट्रेड युनियन अधिकार कायम राख्न मागसहित खबरदारी र्‍याली (सात तस्विर )

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । ट्रेड युनियन अधिकार कायम राख्न माग गर्दै काठमाडौँमा खरबदारी र्याली भएको छ । उनीहरुले यसपटकको बजेट श्रमिकमैत्री बनाउन पनि माग गरेका छन् ।

नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय समितिले माइतीघरदेखि बानेश्वरसम्म खबरदारी र्‍याली गरेको हो ।

ट्रेड युनियन खारेज गर्ने सरकारको कदमप्रति युनियनले विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार