Skip to content

सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने

कालोपाटी

३२ मिनेट अगाडि

काठमाडौं । सरकारले सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन् । ‘नेपाललाई सडक बालबालिकामुक्त मुलुकको घोषणा गर्ने,’ उनले बजेट सार्वजनिक गर्दै भने ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार