Skip to content

सांसद र सभामुखबीचको दूरी बढाइयो, प्रतिनिधि सभामा विपक्षीको अवरोध (सात तस्विर)

कालोपाटी

३ घण्टा अगाडि

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार नेपाल(भारत सीमाबारे बोलेको विषयलाई लिएर आज पनि विपक्षीहरुले अवरोध जारी राखेका छन्।

यसैबीच, सभामुख र सांसदहरुबीचको दूरी बढाइएको छ। बीचको लहरका कुर्सीहरु हटाएर दूरी बढाइएको हो। हिजोको बैठकमा सभामुखले अवरोधबीच प्रतिनिधि सभा नियमावली पारित गरेपछि विपक्षी सांसदहरु रोष्ट्रममै पुगेका थिए। उनीहरूले सभामुखकै आसनमा पुगेर विरोध गरेका थिए।

विपक्षीहरूले विरोधका क्रममा कुर्सी उचाल्नेदेखि सभामुखको कुर्सीसम्म पुग्ने गरेपछि ग्याप बढाइएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार