Skip to content

कैलालीको हरैयामा औद्योगिक क्षेत्र र कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाह स्थापना गरीने

राष्ट्रपति विद्यादेवी भण्डारीले

कालोपाटी

६ वर्ष अगाडि

धनगढी, जेठ ०२ ।

सरकारले कैलालीको हरैयामा औद्योगिक क्षेत्र र कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाहको स्थापना गरीने भएको छ । 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम बारे जानकारी दिँदै कैलालीको हरैयामा औद्योगिक क्षेत्र र कञ्चनपुरको दोधारामा सुख्खा बन्दरगाहको स्थापना गर्ने जानकारी दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्