Skip to content

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

कालोपाटी

१५ मिनेट अगाडि

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ भारत जाने भएका छन् ।

उनी बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल ९बिमस्टेक० मा सहभागी हुन भारत जान लागेका हुन् ।

गृह मन्त्रालय स्रोतका अनुसार, असोज २६ ९अक्टोबर १२० मा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

बैठकमा विभिन्न ७ वटा देशका गृहमन्त्री सहभागी हुनेछन् ।

नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्डका गृहमन्त्री सो बैठकमा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार