काठमाण्डौ । सुनको भाउ आज बढेको छ भने चाँदीको भाउ घटेको छ ।
सुन तोलामा ३ सय रुपैयाँ र चाँदीको भाउ ५० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदीको भाउ तीन हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन तोलाको २ लाख ८३ हजार २०० र चाँदी तीन हजार ९८० मा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
मेरो एउटा कुरा छ
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्