काठमाडौं । नेपाल मेडिकल काउन्सिलको दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा २८ र २९ गते हुने छ। परीक्षा पुल्चोक इन्जिनियरिङ क्याम्पसको सूचना तथा संचार केन्द्रमा हुनेछ।
परीक्षा दुई सिफ्टमा हुने कार्यतालिका रहेको छ। २८ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०३२१ देखि २१०८२०६४० सम्म हुनेछ। सोही दिन दिउसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८१०००१ देखि २१०८१०१९६ सम्म हुनेछ।
यस्तै २९ गते बिहान १० बजे हुने परीक्षामा रोल नम्बर २१०८२०००१ देखि २१०८२०३२० र दिउसो ३ बजे हुने परीक्षामा रोल नम्बर २१०८२०६४१ देखि २१०८२०९६० सम्मको परीक्षा हुनेछ।

सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
मेरो एउटा कुरा छ
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल

प्रतिक्रिया दिनुहोस्