कोरोनाभाइरसको को नयाँ भेरियन्ट फेला परेको छ । दक्षिण अफ्रिकाबाट सुरुभएको यो भेरियन्ट विश्वका अन्य मुलुकहरूमा पनि फैलिएको पाइएको हो । यो भेरियन्ट थप सङ्क्रामक र यो भेरियन्ट विरुद्ध खोपले पनि असर नगर्ने भनिएको छ ।
दक्षिण अफ्रिकाका वैज्ञानिकका अनुसार यो वर्षको मे महिनामा पहिलोपटक सी.१.२ भेरियन्टको बारेमा पत्ता लागेको थियो । १३ अगस्तसम्म यो भेरियन्ट चीन, रिपब्लिक अफ कंगो, मरिसियस, बेलायत, न्यूजिल्याण्ड, पोर्चुगल र स्वीटजरल्याण्डसम्म फैलिसकेको थियो ।
भाइरोलोजिस्टका अनुसार यो म्युटेसन विश्वभर चलिरहेको खोप अभियानका लागि चुनौती बनेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्