Skip to content

नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु

कालोपाटी

४ वर्ष अगाडि

नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको मृत्यु भएको छ । उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको भनि नर्भिक अस्पतालले जानकारी दिएको छ । अस्पतालले  विज्ञप्ति निकाल्दै सोको जानकारी दिएको हो।

उनलाई  अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिए पनि उनको स्वास्थ्यमा सुधार आउन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्