अर्थ मन्त्रालयले शुक्रबार नेपालस्थित अमेरिकी राजदूतावासमार्फत अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौतामा उठिरहेका विवादित विषयहरुबारे स्पष्ट पार्न अमेरिकालाई पत्राचार गरेको छ ।
पत्रमा ‘इन्डो–प्यासिफिक रणनीति’ एमसीसीमा पर्ने-नपर्ने , नेपालमा सुरक्षामा प्रभाव पर्ने-नपर्ने, परियोजनाको लेखापरीक्षण कताबाट हुने, आदि बिषयहरुमा कुरा स्पष्ट पारिदिन अनुरोध गरिएको छ ।
एससीसी उपाध्यक्ष फातेमा सुमार र सहायक उपाध्यक्ष जोनाथन ब्रुक्स अर्को साता नेपाल आउने तयारी भइरहेको छ ।
एससीसी लाइ लिएर विभिन्न टिकाटिप्पणीहरु हुदै आएका बेला विवादित बिषय स्पष्ट पार्न नेपाल सरकारले अमेरिकालाई पत्राचार गरेको हो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्