नेपालमा मंगलबार थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ११ हजार १ सय ११ पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय २३ र ३ हजार ९ सय २३ एन्टीजेन परिक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ५७ हजार ८ सय ९५ पुगेको छ । त्यस्तै कोरोनाका कारण थाप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा १० हजार ८ सय ७९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ हजार ७२ संक्रमित कोरोनामुक्त हुदा हालसम्म ७ लाख ३१ हजार संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ३० हजार ३ सय ३ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्