सत्ता गठबन्धनमा आवद्ध पाँच दलका शीर्ष नेताहरुको बैठक आज बालुवाटारमा बस्दै छ । गठबन्धनको बैठक सकिएपछि पौने १२ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
बैठकमा एमसीसीका बारेमा वृस्तृत छलफल र मन्त्रिपरिषदको पूर्णता लगायतका विषयमा छलफल हुने स्रोतले जनायो ।
२०७४ सालमा भएको एमसिसि सम्झौता २०७६ सालमा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा टेबुल गराएको थियो। तर चर्को बिरोध र जनदबाब परे पछि सम्झौता रोकिएको थियो।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्