प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै एमाले सांसदहरुले नाराबाजी गरे पछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले पदीय मर्यादा पालन नगरेको भन्दै एमालेले संसद अबरुद्ध गरेको हो।उनीहरुले संसदीय मर्यादा कायम गर, संवैधानिक सर्वोच्चता कायम गर, पार्टी फुटाउन पाइदैन भन्नेजस्ता नारा लगाएका थिए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्