सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गर्दै छ १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ। नेकपा एमालेको अबरोधका बिच सरकारले संसदमा संशोधित बजेट लेराएको हो।
अर्थमन्त्री जनार्दन शर्माले बजेट प्रस्तुत गर्दै ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् । त्यस्तै बैठकमा जेपी टुहुरेप्रतिको सोक प्रस्ताब पनि पारित भएको थियो। प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ २७ गते बस्ने भएको छ ।
पूर्ण पाठ हेर्न तल को लिंक मा थिच्नुहोस।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्