मोडल तथा कलाकार देव बोहराद्वारा अभिनित २ गित सार्वजनिक भएका छन्। दिपक कोलि को लोक गित आमा र रेखा जोशी को मैना चरी गित सार्वजनिक भएका हुन्।
आमा ले टुहुरो बनाइ छोडेर गएपछी को सम्झना मा समर्पित गित हो आमा। डिभी कृयसन को अफिसियल च्यानल बाट भर्खरै मात्र सार्वजनिक भएको लोक गित आमा मा लय शब्द स्वर दिपक कोलि प्यासी को रहेको छ भने निर्देशन छायांकन र सम्पादन कृष्ण बाबू ले गर्नु भएको छ । देव बोहरा, रितु बिस्ट,नरेश बाबू लगायत का कलाकार हरुको अभिनय मा रहेको यो गित लाई दर्शक हरुले रुचाउने आसा गरिएको छ।
त्यस्तै सुदुरपश्चिम कि चर्चित गाइका रेखा जोशी र वीर बहादुर कामी को आवाज मा रहेको देउडा गित मैना चरी सार्वजनिक भएको हो। मायालु दानी बिक को लय शब्द मा रहेको गित मा देव बोहरा को निर्देशन रहेको छ यस गीत लाई छायांकन तथा सम्पादन कृष्ण बाबू ले गरेका हुन् । देव बोहरा र पुजा कार्की को अभिनय रहेको यो गीत डि भि कृयसन को अफिसियल युटुव च्यानल बाट सार्बजनिक गरिएको छ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्