नेकपा एमालेको नाराबाजीबीच प्रतिनिधिसभाले विनियोजन विधेयक बहुमतले पारित गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले चालू आर्थिक वर्षका लागि १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।
बजेट पारित पारित भएसँगै सरकारलाई खर्च गर्नका लागि बाटो खुलेको छ ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल एक्लैले सहभागिता जनाएका थिए । बैठक आउदो बिहिबार फेरी बस्नेछ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्