प्रेस चौतारी कास्कीले मंगलबार गरेको कार्यक्रममा पूर्वमन्त्री गोकुल बास्कोटाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रचण्डकै कारण संसदमा पेश हुन नसकेको आरोप लगाएका हुन् ।
कार्यक्रममा बोल्दै बास्कोटाले एउटा सरकार हुदा एकथरी र अर्को सरकार हुदा अर्कोथरि कुरा गरेको पनि आरोप लगाए।
तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा पेश गर्न खोजे पनि सभामुख कृष्ण बहादुर महराले रोकेको पनि बास्कोटाले बताए ।उनले सभामुख अग्नि सापकोटाले पनि एमसीसी ढुसी पारेर राखेको बताएका छन्।
बास्कोटाले देउबा सरकारले विदेशीसँगको सम्बन्ध मजाकको बिषय बनाएको पनि आरोप लगाए।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्