नेपालमा मंगलबार थप १ हजार ३ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ९ हजार ६ सय २६ पिसिआर परिक्षणका क्रममा १ हजार ३६ जना र ३ हजार ९ सय ९६ एन्टीजेन परिक्षणका क्रममा २ सय ९४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७५ हजार ९ सय ५९ पुगेको छ । त्यस्तै कोरानाका कारण थप ५ जनाको मृत्यु भएको छ ।
हालसम्म नेपालमा ११ हजार ५३ जनाले कोरोनाका कारण ज्यान गुमाएको मन्त्रालयले जनाएको छ । त्यस्र्तै थप १ हजार ८ सय ३० संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ५४ हजार संक्रमित निको भएका छन् । हाल २१ हजार ५ सय २४ सक्रिय संक्रमित आइशोलेशन र २ सय ५० जना क्वारेन्टाइनमा छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्