नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। बिहीबार बसेको स्थायी समिति बैठकले उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवलगायतका पदाधिकारीहरूको नाम टुङ्गो लगाएको हो ।
उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह,केशवलाल श्रेष्ठ,घनेन्द्र बस्नेत , जयन्ती राई र प्रमेश हमाललाइ चयन गरिएको छ । त्यसैगरी महासचिवमा डा. बेदुराम भुसाल र उपमहासचिवमा डा विजय पौडेल, डा. गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएको बुझिएको छ ।
सचिवमा रामकुमारी झाँक्री, जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी,राजेन्द्र राई, केशवलाल श्रेष्ठको चयन भएको छ ।
एस अघि राजेन्द्र राईलाई पदाधिकारीमा राखिएको थिएन।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्