समाज कल्याण परिषद्का पदाधिकारीहरूले सामूहिक राजीनामा दिएका छन् । परिषदका पदाधिकारीहरुले शुक्रबारनै प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् ।
परिस्थितिमा परिवर्तन भएको र काम गर्ने वातावरण नभएकाले सामूहिक राजीनामा दिइएको परिषदका पदाधिकारीहरुले बताएका छन् ।उनीहरुले सरकारले अनावश्यक हस्तक्षेप गरेको आरोप पनि लगाएका छन्।
राजीनामा दिएको विषयमा र गरेका कामको जानकारी दिन परिषदको कार्यालयमा आज पत्रकार सम्मेलनको आयोजना समेत गरिएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्