सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ स्थित तोपामा आयोजित निःशुल्क आँखा शिविरमा पाँच सयको उपचार गरिएको छ ।
तोपा बजार युथको सहयोगमा ग्रामीण जनजागरण उत्थान केन्द्रले सप्तरीको जनता माध्यमिक विद्यालय तोपामा आयोजना गरेको शिविरमा उपचार गरिएकोमध्ये ३०० सयमा मोतियाविन्दु भेटिएको युवाअभियनता कौशलकुमार यादवले जनाकारी दिनुभयो ।
उहाँका अनुसार सोही स्थानमा आयोजना गरिएको कान शिविरबाट २०० जनाको उपचार गरिएको छ । सगरमाथा चौधरी आँखा अस्पताल लहानका वरिष्ठ चिकित्सकले आँखा तथा कानको जाँच गरिएको थियो । मोतियाविन्दु भएकालाई निःशुल्क शल्यक्रिया समेत गरिने आयोजक संस्थाले जनाएको छ । –रासस
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्