काठमाडौं । मंगलबार सुनको मूल्य वृद्दि भएको छ । मंगलबार प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४०० रुपैयाँले वृद्दि भएर प्रतितोला ९२ हजार ७०० सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्