नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनमा मंगलबार बिहान बाट सुरु भएको मतदान ६० प्रतिसत सकिएको छ ।सोमबार राति बाटै सुरु गर्ने भनिएको मतदान मंगलबार बिहान बाट मात्रै सुरु भएको थियो। मतदान विद्युतीय मेसिनबाट हुँदैछ ।
केन्द्रीय निर्वाचन आयोगका एक सदस्यका अनुसार बिहान ८ बजेसम्म कूल महाधिवेशन प्रतिनिधिमध्ये आधाले मत खसालिसकेका थिए भने १०:४५ सम्ममा मतदान सकिने अनुमान गरिएको छ ।
अध्यक्षमा केपी ओली र भीम रावल चुनावी मैदानमा छन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्