Skip to content

एमाले अध्यक्षमा ओली एक हजार आठ सय ४० मतले विजयी, रावलले पाए २ सय २३ मत

कालोपाटी

४ वर्ष अगाडि

चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले आठ सय ४० मत पाए भने उनका प्रतिद्वन्द्वी रावलले २ सय २३ मत पाएका छन् । तर निर्वाचन समितिले मत परिणामको औपचारिक घोषणा भने गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्