Skip to content

उपाध्यक्षमा अष्टलक्ष्मी १९७६ मतले विजय, घनश्याम भूसाल पराजित

कालोपाटी

४ वर्ष अगाडि

चितवन । नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यले १९७६ मत पाएकी छन् ।

त्यस्तै सुरेन्द्र पाण्डेले १९२५, सुवासचन्द्र नेम्वाङले १८६५, विष्णु पौडेलले १८५६, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत पाए । अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेका घनश्याम भुसालले ७२५ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्