Skip to content

गोपालमानले सभापतिको दाबी नगर्ने

कालोपाटी

४ वर्ष अगाडि

नेपाली काँग्रेसको १४ महाधिवेशनमा नेता गोपालमान श्रेष्ठले सभापतिमा दाबी नगर्ने भएका छन् । केहि समय अघि मात्रै आफुलाई  सभापतिको उम्मेदवारी घोषणा गरेका भए पनि मनोनयन दर्ता गर्न केहि घण्टा मात्र बाकि हुदा  उम्मेदवारी फिर्ता लिएका छन्।  अन्तिममा  श्रेष्ठ देउवालाई समर्थन गर्ने निर्णयमा  पुगेका छन् ।

सभापतिमा उम्मेदवारी नदिने भए पनि श्रेष्ठ कुनै एक पदमा उठ्ने बुझिएको छ। श्रेष्ठले देउवालाई समर्थन जनाउने भएपनि विमलेन्द्र निधि भने उम्मेदवारी दर्ताको तयारीमा छन् ।

आज बिहान १० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्