Skip to content

जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

शनिबार राति नौ बजे बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी(६ का राजु तामाङको मृत्यु भएको हो । दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरूको खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्