Skip to content

एमालेमा मनोनित सदस्यको सपथ

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौँ । नेकपा एमाले को केन्द्रीय कमिटी सदस्यमा मनोनितले आज अध्यक्ष केपी शर्मा ओलीबाट सपथ लिएका छन् ।

मनोनित ४४ मध्ये सात जना यसअघि नै केन्द्रीय कमिटीमा रहिसकेकाहरू छन्  भने ३७ जना नयाँ छन् । यही मङ्सिर २५ र २६ गतेको दोस्रो केन्द्रीय कमिटी बैठकबाट सदस्य मनोनयन भएको थियो । –रासस

प्रतिक्रिया दिनुहोस्