काठमाडौं । मगंलबार सुनको मूल्य बढ्को छ । सोमबार ९३ हजार ५०० सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५०० सय रुपियाँले बढेर प्रतितोला ९४ हजार मा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ५०० रुपियाँ रहेको छ भने हिजो यसको मुल्य ९३ हजार थियो । यता चाँदीको मूल्य भने १५ रुपियाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्