राष्ट्रियसभाको चुनावमा प्रदेश १ मा एमालेका गुरु बराल र गठबन्धनका उम्मेदवार गोपाल बस्नेतको मत बराबर भएको छ ।
बुधबार साँझ गरिएको मतगणनामा बराल र बस्नेतको मत बराबरी भएको हो। प्रदेश १ मा ३ सिटका लागि भएको मतदानमा एमालेबाट सोनाम ग्याल्जेन शर्मा र नेकपा एकीकृत समाजवादीबाट जयन्ती राई विजयी भएका हुन् ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्