Skip to content

माघ १७ गते बोलाइयो राष्ट्रियसभाको बैठक

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । राष्ट्रियसभाको बैठक माघ १७ गतेका लागि बोलाइएको छ । यसअघि माघ २ गते अनिश्चितकालका लागि स्थगित गरिएको बैठक माघ १७ गते सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना जारी गरी राष्ट्रियसभाका अध्यक्षले बैठक बोलाएको जानकारी दिएका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्