काठमाडौँ । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको बिरोधमा बिप्लव नेतृत्वको नेकपा निकट बिद्यार्थीहरुले बिहीबार काठमाडौंमा राँके जुलुस निकालेका छन् ।
नेकपा निकट अखिल क्रान्तिकारीले बिहीबार बागबजारमा राके जुलुस निकालेको हो । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रदर्शनका क्रममा बिद्यार्थीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर, मूल्यबृद्धि नियन्त्रण गर लगाएका नारा लगाएका थिए । उनीहरुले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल आयल निगमले गत बुधबार पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल तथा मट्टितेल पनि ३ रुपैयाँले बृद्धि गरेको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्