Skip to content

मेगा बैंकका संस्थापक थापाको निधन

कालोपाटी

४ वर्ष अगाडि

काठमाडौं । मेगा बैंक लिमिटेडका संस्थापक संयोजक डा। दुमनकुमार थापाको निधन भएको छ । ६३ वर्षीय उनको उपचारका क्रममा आइतबार बेलुकी निधन भएको हो ।
मेगा बैंक स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थापा अर्घाखाँचीबाट नेकपा एमालेका तर्फबाट संविधान सभा सदस्यसमेत भएका थिए ।

उनका श्रीमती र एक छोरा छन् । बैंक खोल्नुअघि उनी विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्था र परियोजनाहरुमा काम गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्