पर्सा । पर्साको वीरगंजमा कोरोना संक्रमणबाट बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यु छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।
नारायणी अस्पतालका कोभिड संयोजक डा। उदयनारायण सिंहले माघ १० मा संक्रमण पुष्टि भएका युवकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिएनन् । गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित युवकलाई कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखि नै रहेको अस्पतालले बताएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्