काठमाडौं । स्थानीय तह निर्वाचनको मिति तोक्नुपर्ने भन्दै एमालेको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मशाल जुलुस निकालेको छ ।
बुधबार काठमाडौंको बानेश्वरमा यथासिघ्र निर्वाचनको मिति तोक्नुपर्ने र पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिनुपर्ने लगाएका माग राख्दै युवा संघले मशाल जुलुस निकालेको हो । मशाल जुलुस सहित प्रदर्शन गर्दा प्रहरीले हस्तक्षेप गरेको थियो । प्रर्दशनमा सहभागीहरुले सरकारबिरोधी चर्का नारा लगाएका थिए ।
संविधानअनुसार तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन गर्नुपर्ने माग राख्दै युवा संघले देशका विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्