काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले काठमाडौं उपत्यका लगाएत मुलुकका अधिकांश स्थानमा बर्षा भएको छ ।
देशभर सामान्यदेखि पूर्ण बदली रही शनिबारसम्म नै देशका धेरै स्थानमा मेघगर्जन/चट्याङ/असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । शनिबारबाट भने पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने र आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविदको भनाई छ । त्यस्तै काठमाडौंको चारै भन्ज्याङ्का साथै पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्