Skip to content

सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले नजाने

कालोपाटी

४ वर्ष अगाडि

आज दिउसो १ बजेका लागि प्रतिनिधि सभाको बैठक बोलइएको छ। बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् तर सभामुख अग्नि सापकोटाले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि सहभागी नहुने एमालेले बताएको छ ।

साथै नेकपा एमालेले आजको प्रतिनिधि सभा बैठकमा पनि विरोध जारी राख्ने भएको छ ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासोको बिषय भए पनि  एकिन भने भैसकेको छैन।

प्रतिक्रिया दिनुहोस्