छ दलीय मोर्चाले बुधबार आह्वान गरेको नेपाल बन्दको प्रभाव न्युन देखिएको छ । बुधवारको लागि बन्दको आव्हान गरिए पनि बिहानै देखिनै सवारी साधनहरुको आवत जावत रहेको थियो । केहि बिद्यालयहरु ले भने भौतिक रुपमा पठन पाठन बन्द गरेका थिए।
आज अमेरिकी सहयोग परियोजना एमसीसीको बिरोधमा छ दलीय मोर्चाले बन्दको आह्वान गरेको थियो
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्