दमक । दमक नगरपालिकाले दमक बहुमुखी क्याम्पसद्वारा स्थापित अक्षयकोषमा रु १० लाख सहयोग उपलब्ध गराएको छ । आज यहाँ आयोजित कार्यक्रम नगर प्रमुख रोमनाथ ओलीले दमक बहुमुखी क्याम्पसको शैक्षिक उन्नयनमा सहयोग पु¥याउन सहयोग उपलव्ध गराएको बताउनुभयो । क्याम्पस सञ्चालनका लागि नियमित स्रोत जुटाउन छुट्टै अक्षयकोष निर्माण गरिएका क्याम्पस प्रमुख डा नेत्रबहादुर बुढाथोकीले जानकारी दिए ।
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्