काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्ता गठबन्धनको बैठकमा महानगर र उपमहानगर चुनावी तालमेलको टुंगो लगाउने भएको छ । स्थानीय तहमा पाँच दलीय गठबन्धन हुन नसक्ने भएपछि पहिलो चरणमा महानगर र उपमहानगरको टुंगो सोमबार बेलुकासम्म लगाउने सहमति भएको हो ।
बैठकमा सबै स्थानीय तहमा सत्ता गठबन्धनको चुनावी तालमेल हुने स्थिति नभएपछि सुरुमा महानगरपालिका र उपमहानगरपालिकाको टुंगो लगाउन कसरी सहमति गर्ने सकिन्छ भन्ने बारे छलफल भएको थियो ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्