काठमाडौं । नागढुंगाबाट प्रहरीले ६ ग्राम ब्राउन सुगर र ४ वटा नाइट्राभाइट ट्याबलेटसहित एकजनालाई पक्राउ गरेको छ । विराटनगर महानगरपालिका ५ घर भई ३० वर्षीय रामकृष्ण भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौका अनुसार काकरभिट्टादेखि काठमाडौंतर्फ आउदै गरेको प्र.१(०२(००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा पक्राउ परेको हो । पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद अनुमति लिई महानगरीय प्रहरी वृत थानकोटले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्