काठमाडौं । ललितपुर महानगरपालिकामा ८१ वर्षीय नरसिंह व्यञ्जनकारले आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवारी दर्ता गराएका छन् । महानगरपालिका वडा नम्बर १० का बहालवाला वडाध्यक्ष व्यञ्जनकारले आइतवार पुनस् उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि पनि उनले १० पटकसम्म वडाध्यक्ष जितेका थिए । २०२९ सालमा पहिलो पटक वडाध्यक्ष बनेका अर्याल सुरक्षा र अपराध तथा समसामयिक विषयमा समेत कलम चलाउँछन् । स्वतन्त्र उम्मेदवार व्यञ्जनकार महानगरमा उम्मेदवारी दर्ता गर्ने पहिलो उम्मेदवार बनेका हुन् । उनले राजनीतिक यात्रा सुरु गरेको ५० वर्ष भइसकेको छ ।
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्