काठमाडौं । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले पत्रकार सम्मेलन गर्ने भएको छ । बोर्डले २६औँ राष्ट्रिय चिया दिवसको अवसरमा राष्ट्रिय चिया तथ्यांकको जानकारी लगायत चिया सम्बन्धी अन्य कुराहरुको जानकारी गराउने बोर्डले जनाएको छ । पत्रकार सम्मेलन राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रिय कार्यालय कीर्तिपुरमा हुनेछ ।
कालोपाटी
४ वर्ष अगाडि
सुनचाँदी
विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी / फलफूल
AQI
मौसम
रेडियो लाइभ
बैंक ब्याजदर
युनिकोड टुल्स
सेयर मार्केट्स
सिनेमा बोर्ड
निर्वाचन पोर्टल
प्रतिक्रिया दिनुहोस्